जर्मनी र बेलायती वैज्ञानिकले पाए रसायनशास्त्रको नोबेल पुरस्कार

  

काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार जर्मनीका बेन्जामिन लिस्ट र बेलायतका डेभिड डब्ल्यूसी म्याकमिलानले पाएका छन् । 

अणु बनाउने नयाँ तरिकाको विकास गरेकोमा उनीहरुलाई संयुक्तरुपमा नोबेल पुरस्कार दिने घोषणा गरिएको हो ।