नोबेल साहित्य पुरस्कारका १५ विजेताहरू को हुन् ? जान्नुहोस् सूचीसहित

  

स्टकहोम । यस वर्षको विश्वप्रसिद्ध नोबेल साहित्य पुरस्कार विजेता आज घोषणा हुँदैछ ।

यसको पूर्वसन्ध्यामा पछिल्ला १५  वर्षका विजेताको सूची एएफपीले आज सार्वजनिक गरेको छ ।

जसअनुसार :

२०२० : लुइस ग्लक (अमेरिका)
२०१९ : पिटर ह्यान्डके (अस्ट्रिया)

२०१८ : ओल्गा  टोकारक्जुक  (पोल्याण्ड)
२०१७ : काजुओ इशिगुरो (बेलायत)

२०१६ : बब डिलन (अमेरिका)
२०१५ : स्वेतलाना  अलेक्विच (बेलारूस)

२०१४ : प्याट्रिक मोडियानो (फ्रान्स)
२०१३ : एलिस मुनरो (क्यानाडा)
२०१२ : मो यान (चीन)
२०११ : टोमस ट्रान्सट्रोमर (स्वीडेन)
२०१० :मारियो वर्गास ल्वसा (पेरू)
२००९ :  हर्टा मुइलेर (जर्मनी)
२००८ : जीन-मेरी गुस्तावे ले क्लीजियो (फ्रान्स)
२००७ : डोरिस लेसिंग (बेलायत)
२००६ : ओरहान पामुक (टर्की)
(रासस-एएफपी)