मुगु बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या ३२ पुग्यो

  

काठमाडौं । मुगुमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ । 

२४ जनाको घटनास्थलमै, ४ जनाको उद्धार गरी ताल्चा विमानस्थल पुर्‍याउने क्रममा र नेपालगञ्‍ज पुर्‍याएका थप ४ जनाको मृत्‍यु भएको हो ।

यो पनिः मुगु बस दुर्घटनाः २२ जनाको मृत्यु, दर्जनौं घाइते