एमाले महाधिवेशन सफल पार्नका लागि अखिलको प्रभात फेरी (फोटोमा)

  

काठमाडौं । नेकपा एमाले दशौं महाधिवेशनको पूर्वसन्ध्यामा रहेको छ । 

यही मंसिर १० देखि १२ सम्म चितवनमा हुने महाधिवेशनको तयारी तिब्र पारिएको छ भने त्यसको प्रचारप्रसारमा नेता तथा कार्यकर्ताहरु लागिपरेका छन् । 

यसैबीच एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले मंगलबार प्रभात फेरी सम्पन्न गरेको छ । तस्बिरः गोविन्द गिरी

 अखिलको प्रभात फेरी तस्बिरमा हेरौंः