बिहीबार घट्यो अमेरिकी डलरलगायत अन्य विदेशी विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?

  

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ७४ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ३४ पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३३ रुपैयाँ ०८ पैसा रहेको छ भने बिक्रीदर १ सय ३३ रुपैयाँ ७५ पैसा रहेको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ७० पैसा रहेको छ भने बिक्रीदर ८६ रुपैयाँ १३ पैसा रहेको छ । 

अन्य देशको विवरणमा :