ड्रोनबाट खिचिएको एमाले १०औँ राष्ट्रिय महाधिवेशन यस्तो देखियो !

  

चितवन । नेकपा एमालेको १०औँ राष्ट्रिय महाधिवेशन आजबाट सुरु भएको छ । मध्यान्ह १२ बजे भव्य समारोहबीच एमाले अध्यक्ष केपी शर्मा ओलीले महाधिवेशन कार्यक्रम उद्घाटन गर्नुभएको छ । महाधिवेशनको समारोह तीन दिनसम्म नारायणी किनारमा चल्ने छ।