शुक्रबार यस्तो छ विदेशी विनिमयदर, जान्नुहोस् कुन देशको कति ?

  

काठमाडौं । नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार आज एक अमेरिकी डलरको खरिददर १ सय १९ रुपैयाँ ७० पैसा तोकिएको छ भने बिक्रिदर १ सय २० रुपैयाँ ३० पैसा तोकिएको छ ।  

एक युरोको खरिददर १ सय ३५ रुपैयाँ ५७ पैसा रहेको छ भने बिक्रीदर १ सय ३६ रुपैयाँ २५ पैसा रहेको छ । यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८५ रुपैयाँ ११ पैसा रहेको छ भने बिक्रीदर ८५ रुपैयाँ ५४ पैसा रहेको छ । 

अन्य देशको विवरणमा :