मिनी ग्रेटवाल

तनहुँ । बन्दीपुर गाउँपालिका–२ स्थित थानीमाई मन्दिरबाट शुरु मुकुन्देश्वरी डाँडासम्म निर्माण गरिएको करीब चार किलोमिटर मिनी ग्रेटवाल पर्यटकको पहिलो रोजाइ बन्ने गरेको छ । बन्दीपुर गाउँपालिका कार्यालयले रु एक करोड खर्च गरेर चीनको जस्तै झझल्को दिने गरी निर्माण गरेको मिनिग्रेटवाल पर्यटकको आर्कषण बन्दै गएको हो ।  …


दमौली । तनहुँको बन्दीपुर गाउँपालिकामा निर्माणाधीन रहेको मिनी ग्रेटवाल भ्रमण रोटरी क्लबका सदस्यहरु । चीनको ग्रेटवालको झल्को दिने गरी बन्दीपुर गाउँपालिकाले मिनी ग्रेटवाल निर्माण गरिरहेको छ । रासस