प्रकाश

 काठमाडौं । सरकारले बिहिबारदेखि निषेधाज्ञा घोषणा गरेपछि नेपाली फिल्मका सुटिङ प्रभावित भएका छन् । राजधानीभन्दा बाहिर छायांकन भइरहेका फिल्मको अधुरैमा सुटिङ रोकेर निर्माण टिम काठमाडौं फर्किन थालेका छन् ।  यता अभिनेता प्रदीप खड्का अभिनित फिल्म ‘प्रकाश’ को टिम भने सम्पूर्ण छायांकन सकेर जुम्लाबा…