नेकपा एमाले

काठमाडौं । नेकपा एमालेभित्र तत्कालका लागि युद्धविरामको संकेत देखिएको छ। लामो समय आन्तरिक विवादमा रुमलिएपछि माधव नेपाल पक्षले पार्टी एकताका लागि अधिकतम प्रयास गर्ने र एकताविरोधी अभिव्यक्ति नदिने निर्णय गरेसँगै अल्पकालीन युद्धविरामको संकेत देखिएको हो। नेपाल पक्षको आइतबार र सोमबार काठमाडौंको बुद्धनगरमा बसेको स्थाय…


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि च्यासलस्थित तुलसीलाल प्रतिष्ठानको भवनमा बस्दैछ। बैठक आज ९बुधबार० अपरान्ह ३ बजे बस्दैछ। केन्द्रीय कमिटी बैठक हिजो (मंगलबार) पनि बसेको थियो। प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना एमाले सांसदलाई स्पष्टीकरण सोध्ने केन्द्रीय कमिटीले निर्णय गरेको छ। …


काठमाडौं । आज नेकपा एमालेको माधव नेपाल समूहको भेला बस्ने भएको छ। आज दिउँसो बस्न लागेको भेलामा पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ। आजको भेलामा प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई विश्वासको मत दिएका आफ्ना पक्षका सांसदहरुसंग छलफल गर्न लागेको हो ।  आज बिहान मात्रै नेकपा (एमाले)का नेता माधवकु…


काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। आज अपरान्ह ३ बजे तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बैठक बस्न लागेको हो।  हिजो (सोमबार) पनि बसेको एमालेको केन्द्रीय कमिटी बैठकमा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिनेहरूसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको…


काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने नेताहरू पार्टीमा नरहने निर्णय गरेका बेला नेपाल समूह विभाजित भएको छ। नेपाल स्वयंसहित केही नेताले विश्वासको मत दिएका थिए भने उनी पक्षधर १० जना मतदानमा सहभागी भएनन्। अर्कोतिर ओली समूहकै आठ सांसदले देउवालाई विश्वासको मत दिए। नेपालसहित ए…


काठमाडौं । नेकपा एमालेको स्थायी कमिटीको बैठक बसिरहेको छ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक आह्वान गरेका थिए। स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बसिरहेको छ । आजको बैठकमा प्रतिनिधि सभा विघटन र उक्त मुद्दामा सर्वोच्च अदालतले दिएको फैसलामा पार्टीको आधिकारिक धार…


काठमाडौं । आज नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दैछ । अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक आह्वान गरेका हुन् ।  स्थायी कमिटी बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा ११ बजे बस्नेछ । पार्टीभित्रको विवाद र संसदमा पार्टीले खेल्ने भूमिका लगायतका विषयमा बैठकमा छलफल हुने…


काठमाडौं । आज बस्ने भनिएको नेकपा एमाले स्थायी कमिटी बैठक स्थगित भएको छ । आज बोलाईएको स्थायी कमिटी बैठक दिउँसो एक बजे बस्ने भनिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले दिउँसो दुई बजे देशवासीका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेकाले आजको स्थायी कमिटी बैठक स्थगन भएको हो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंह…


काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक आज (शुक्रबार) बिहाना साढे ११ बजे बस्दैछ । बिहीबार साँझ सिंहदरबारमा बसेको बैठकमा कुनै सहमति निकाल्न नसकेपछि आज पुनः बैठक बस्न लागेको हो ।  नेता सुवास नेम्वाङले हिजोको बैठकबाट केही टुंगोमा पुग्न नसकेकाले आज साढे ११ बजे बस्ने बैठक बस्ने तय भ…


काठमाडौं । आज (मंगलबार) नेकपा (एमाले) एकता जोगाउन गठित कार्यदलको बैठक सिंहदरबारमा बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने बताइएइको छ । पछिल्लो समय एमाले विवाद चर्किँदै गएपछि कार्यदल पुनः ब्युँतिएको हो । कार्यदलले सोमबारदेखि औपचारिकरुपमै एमालेभित्रका समस्या समाधानका लागि काम गर्न थालेको छ । सोमबार प्रधानमन्त्री …


Page 1 of 4