टीकटक

वासिङ्टनः ह्वाइट हाउसले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ लोकप्रिय एम्सहरु टीकटक र वी–च्याटमाथि अमेरिकामा प्रतिबन्ध लगाउने गरी जारी गरेको कार्यकारी आदेश फिर्ता गरेको जनाएको छ । बाइडेन प्रशासनले चीनसँग सम्बन्धित रहेका ती दुबै एप्सका कारण अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा रहे नरहेको बारेमा छुट्टै अध्ययन गर्ने…