युरो २०२०

एजेन्सी । युरो २०२० फुटबलको उपाधिका लागि आज आइतबार राति इंग्ल्यान्ड र इटालीले प्रतिस्पर्धा गर्दैछन् । इंग्ल्यान्डको वेम्बली स्टेडियमा हुने फाइनल खेल राति १२ः४५ बजे सुरु हुनेछ । इंग्ल्यान्ड पहिलो पटक युरोकपको फाइनल खेल्न लाग्दा एक पटकको च्याम्पियन इटाली भने चौंथो पटक फाइनल खेल्दैछ । इंग्ल्यान्ड सन् १९६६ पछि पहिलो पट…


एजेन्सी । युरो २०२० फुटबलको दोस्रो सेमिफाइनल खेलमा आज (बुधबार) राति इंग्ल्यान्ड र डेनमार्कबीच प्रतिस्पर्धा हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा यी दुई टिमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै फाइनलमा इटालीसँग भेट्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।    इंग्ल्यान्डले क्वाटरफाइ…


लन्डन । युरो २०२० को फाइनलमा इटाली प्रवेश गरेको छ । स्पेनलाई टाइब्रेकरमा ४ २ ले हराउँदै इटाली फाइनलमा प्रवेश गरेको हो । मंगलबार लन्डनस्थित वेम्बली रंगशालामा भएको सेमिफाइनलमा स्पेनका लागि अल्भारो मोरोटा पेनाल्टीमा गोल गर्न चुकेलगत्तै जोर्जिन्होले इटालीका लागि निर्णायक गोल गरेका थिए । पछिल्ला ३३ खेलमा अपराजित इटालीले…


एजेन्सी । युरो २०२० फुटबलको पहिलो सेमिफाइनल खेलमा आज (मंगलबार) राति प्रतिक्षित खेल हुँदैछ । इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने पहिलो सेमिफाइनलमा दुई दाबेदार राष्ट्र इटाली र स्पेन भिड्दैछन् । दुई टीमबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै फाइनल पुग्ने लक्ष्यसहित मैदानमा उत्रनेछन् ।  …


रोम । शनिबार युरो २०२० मा भएको खेलमा इंग्ल्यान्डले युक्रेनमाथि युरो ४–० को जित निकाल्दै सेमिफाइनल यात्रा निश्चित गरेको छ । इंग्ल्यान्डको एकपक्षीय जितमा केनले चौथो मिनेटमा गोलको खाता खोलेको थियो । पहिलो हाफमा ह्यारी म्याकग्वेर र केनले थप एक–एक गोल गरे । सब्स्टिच्युट जोर्डन हेन्डरसनले चौथो गोल गरे । अब म…


बाकु । युरो २०२० को शनिबार भएको खेलमा पहिलो हाफमा गरेका दुई गोलमा डेनमार्कले चेक गणतन्त्रलाई २–१ ले हराएर सेमिफाइनल यात्रा तय गरेको छ । डेनमार्क सन् १९९२ को युरोको विजेता पनि हो । त्यसयता २९ वर्षको अन्तरमा डेनमार्क पहिलोपल्ट सेमिफाइनल पुग्न सफल रह्यो । डेनमार्कको लागि थोमस डेलानीले पाँचौं मिनेटमा पहिलो …


एजेन्सी । युरो २०२० अन्तर्गत बेल्जियमलाई हराउँदै इटाली सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ ।  शुक्रबार राति जर्मनीको एलियान्ज एरेनामा भएको क्वाटरफाइनलको खेलमा २-१ गोलले पराजित गर्दै इटालीले सेमिफाइनलमा प्रवेश गरेको हो  ।  खेलको ३१ औं मिनेटमा निकोलो बरेलाले गोल गर्दै इटालीलाई सुरुवाती अग्रता …


एजेन्सी । युरो २०२० अन्तर्गत आज (शुक्रबार) क्वाटरफाइनलका दुई खेलहरु हुँदैछन् । रसियाको क्रेस्टोभ्स्की स्टेडियममा स्वीट्जरल्यान्ड र स्पेनबीच पहिलो खेल हुँदैछ ।  यी दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । स्वीट्जरल्यान्डले अन्तिम १६ मा फ्रान्सलाई पेनाल्टीमा हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो भने स्पेनले क्रोएशिया…


एजेन्सी । १६ औं संस्करणको युरो २०२० फुटबलमा आज (मंगलबार)राति दुई खेलहरु हुँदैछन् । अन्तिम १६ का अन्तिम दुई खेलमा इंग्ल्यान्ड र जर्मनी आमनेसामने हुँदैछन् भने स्विडेन र युक्रेनबीचको खेल पनि आज राति नै हुँदैछ । लण्डनस्थित वेम्बली स्टेडियममा हुने इंग्ल्यान्ड र जर्मनीबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । दुबै टिमको प्र…


एजेन्सी । युरो २०२० अन्तर्गत फ्रान्सलाई पेनाल्टी सुटआउटमा हराउँदै स्वीट्जरल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएको छ । रोमानियाको नेशनल एरेना मैदानमा भएको खेलमा फ्रान्सलाई पेनाल्टीमा ५-४ गोलले पराजित गर्दै स्वीट्जरल्यान्डले क्वाटरफाइनलमा स्थान बनाएको हो । दुबै टिमले ३-३ गोलको बराबरी खेलेपछि खेल अतिरिक्त समयमा धकेलिएको थिय…


Page 1 of 2