पूर्वसचिव शारदा प्रसाद त्रिताल

काठमाडौं । पूर्वसचिव शारदा प्रसाद त्रितालले सल्लाहकार र विज्ञहरुबाट प्रशासनयन्त्रमाथि हुने आतङ्क बन्द गर्न सुझाब दिनुभएको छ । पूर्वसचिव त्रितालले सामाजिक संञ्जाल मार्फत सरकारलाई सुझाब ६ बुँदे सुझाव दिँदै सल्लाहकारहरु आसेपासे वा दलका चम्चे नभई वास्तविक रुपमा विषयगत विज्ञ राख्न सुझाब दिनु भएको छ । पूर्वसचि…