चन्द्र ढकाल

रुपन्देहीः नेपाल उद्योग बाणिज्य महासंघका वरिष्ट उपाध्यक्ष चन्द्र प्रसाद ढकालले स्थानीय रुपमा सम्भावित व्यावसायहरु पहिचान गरेर उद्योग व्यवसायको क्षेत्रलाई थप अगाडि बढाउन आग्रह गर्नु भएको छ । बुटबल उद्योग बाणिज्य संघ, रुपन्देहीले शुक्रबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै श्री ढकालले उद्योग, व्यवसाय संचालनका क्रममा उद्यमीह…


निजी क्षेत्रको सवैभन्दा ठूलो र शक्तिशाली संस्था नेपाल उद्योग वाणिज्य महासंघको भर्खरै सम्पन्न निर्वाचनबाट ५५ प्रतिशत मत सहित चन्द्र ढकाल वरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका छन । महासंघको विधान अनुसार यसपछिको उनको कार्यकाल अध्यक्षको रुपमा रहने छ ।  सानो कोल्ड स्टोरबाट व्यवसायमा होमिएका ढकालको व्यवसाय हाल ७७ वटै जिल्लाक…


काठमाडौ ।नेपाल उद्योग वाणिज्य महासंघको  नयाँ कार्यसमिति चयनको लागि  भएको मतदानको मतगणना जारी छ । प्रज्ञाभबन कमलादीमा साँझ ६ बजेबाट मतगणना सुरु भएको  प्रमुख निर्बाचन अधिकृत  लिलामणि पौडेलले जानकारी दिनुभयो , पछिल्लो परिणाम अनुसार एक केन्द्रिय सदस्य बिजयी भएका छन् ।   चन्द्र ढकाल सम…


 काठमाडौ ।  नेपाल उद्योग वाणिज्य महासंघको नयाँ कार्यसमिति चयनका लागि आज मतदान प्रक्रिया सुर भएको छ ।  महासंघको शुक्रबार बाट सुरु भएको ५४ औं वार्षिक साधारणसभाअन्तर्गत  नयाँ कार्यसमिति चयनका लागि  निर्बाचन प्रक्रिया सुरु भएको हो ।   महासंघको बिधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वतः महा…


काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघमा वरिष्ठ उपाध्यक्षका प्रत्याशी चन्द्रप्रसाद ढकालले महासंघको नेतृत्वमा पुग्ने व्यक्तिसँग आफ्नै भिजन र एजेण्ड हुनुपर्छ भन्नुभएको छ । महासंघको जारी साधारणसभाका क्रममा आजको बन्द सत्रमा उहाँले भन्नुभयो, “कुनै पनि संस्थाको नेतृत्व गर्न जाने व्यक्तिसंग महासंघलाई कुशलतापूर्पका हाँक्ने, संस्थ…


मुलुकका निजी व्यावसायीहरुको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासंघको आसन्न चुनावलाई लिएर यतिखेर सिङ्गो व्यावसायिक क्षेत्र तरङ्गित छ । यही मंसिर ११ गतेबाट शुरुभई १३ गते महासंघको आगामी कार्याकालका लागि निर्वाचन हुने भएको छ । यस चुनावमा वरिष्ठ उपाध्यमा चन्द्रप्रसाद ढकाल उम्मेदवार हुनुहुन्छ । यसै सेरोफेरोमा रहेर वरिष्ठ उ…


काठमाडौं । शुक्रबार नेपाल उद्योग वाणिज्य महासंघको साधारण सभा शुरु हुदैछ । १३ गते आगामी आइतबार नयाँ कार्यकालका लागि निर्वाचन हुदैछ । यतिखेर निर्वाचनका उम्मेदवारहरु आआफ्ना एजेण्डासहित अन्तिम गृहकार्यमा जुटेका छन् । तर सबैको केन्द्र भने वरिष्ठ उपाध्यक्षको निर्वाचनमा छ । महासंघ निर्वाचनमा वरिष्ठ उपाध्यक्षका लागि उपाध्यक्षद्वय …


काठमाडौ । उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले वरिष्ठ उपाध्यक्षका दुवै उम्मेदवार किसोर प्रधान र चन्द्र ढकाललाई मिलाउने प्रयास भइरहेको बताउनुभएको छ ।  दुवै व्यक्ति महासंघका लागि आवश्यक भएकोले आगामी चुनावमा मिलेर जानुको विकल्प नरहेको अध्यक्ष राणाले बताउनुभएको छ । बुधबार न्यूज एजेन्सी नेपालसँगको कुराकानी…


काठमाडौँ । उद्योगी चन्द्रप्रसाद ढकाल कोरोना मुक्त हुनुभएको छ । उहाँको शनिबार गरिएको स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको उहाँले बताउनुभएको छ । आज साँझ फेसबुक स्टाटस लेख्दै उहाँले आफू कारोना मुक्त भएको जानकारी दिनुभएको छ । उहाँले आफ्नो फेसबुकमा लेख्नुभएको स्टाटस यस्तो छ-   'हिजो गरिएको स्वाब परीक्षणको आज…