राष्ट्रपति विद्यादेवी भण्डारी

काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने बताउनु भएको छ । बुधबार सुदूरपश्चिम प्रदेशबाट तालिमका लागि काठमाडौं आएका प्रतिनिधिहरुसँगको भेटघाटमा राष्ट्रपति भण्डारीले आजको आवश्यक्ता भनेको विद्यालय शिक्षामा ठूलो सुधार गर्नुपर्ने रहेको बताउनु भएको हो । उहाँले युवा, युवतीबीच हुने अ…


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको कार्यक्रममा सहभागी हुन आज जुम्ला जाँदै हुनुहुन्छ ।   राष्ट्रपति भण्डारीबाट कर्णालीको जुम्लामा सञ्चालन भएको एमबिबीएस लगायतका शैक्षिक कार्यक्रमको उद्घाटन र चिकित्सा शिक्षाको शैक्षिक भवनको शिलान्यास गर्ने कार्यक्रम रहेको छ । करिब रु ६८ करोडम…


काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड १९ महामारी रोकथाम र नियन्त्रणका सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीसहितको टोलीसँग अन्तरक्रिया गर्नु भएको छ । राष्ट्रपति कार्यालय शितल निवासमा आयोजित त्यस कार्यक्रममा कोरोना भाइरसको अघिल्लो दुई चरणको प्रहार झेल्ने क्रममा नागरिकको स्वास्थ्य, जीवन एवं मुलुकको समग्र आर्थिक प्रणा…


लुम्बिनी । राष्ट्रपति विद्यादेवी भण्डारी बिहीबार रुपन्देही र कपिलवस्तुका विभिन्न कार्यक्रममा सहभागी हुनुहुने भएको छ । राष्ट्रपति भण्डारी लुम्बिनी बौद्ध विश्वविद्यालयको १७औँ दिवसका अवसरमा आयोजित मूल कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको विश्वविद्यालयले जनाएको छ ।  यस्तै राष्ट्रपति भण्डारीले कपिलवस्तुको वाणगङ्गा नगरपाल…


काठमाडौं । नागरिकका सेवाका लागि स्थापना भएका सरकारी निकायमा आर्थिक अनुशासनमा कमी हुन थालेका प्रति राष्ट्रपति विद्यादेवी भण्डारीले चिन्ता व्यक्त गर्नुभएको छ । महालेखापरीक्षको कार्यालय भवनको आज यहाँ उद्घाटन गर्नुहुँदै उहाँले आर्थिक अनुशासन कायम राख्ने काममा महालेखाको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।  चाणक्यको …


काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले स्वच्छ विद्युतीय ऊर्जाको प्रयोग गरेर मुलुकलाई आत्मनिर्भर बनाउन सकिने बताउनु भएको छ ।  राष्ट्रपति भण्डारीले नेपालको राजधानी काठमाडौंलाई नमूनायोग्य बनाउन विद्युतीय सवारी साधन संचालन गर्नुपर्नेमा जोड दिनु भयो । उहाँले पेट्रोलियम पदार्थले मुलुकमा थोपरेको भारलाई कम गर्न, वा…


मनाङ । राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्षरुपमा असर गर्ने कारकतत्वको न्यूनीकरणका लागि मानव जाति सचेत हुनुपर्ने बताउनुभएको छ ।  आज मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिच…


नवीन लामिछाने मनाङ : राष्ट्रपति विद्यादेवी भण्डारी सोमबार मनाङ आउनुहुने भएको छ । अवलोकन भ्रमणका लागि उहाँ मनाङ आउन लाग्नुभएको हो । प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी सोमबार बिहान काठमाडौँबाट हेलिकोप्टरमार्फत मनाङ आइपुग्ने जानकारी दिनुभयो । “मनाङमा उहाँले सांसद पाल्देन छोपाङ ग…


राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान मुक्तिनाथ मन्दिरमा पूजा अर्चना गर्नुभएको छ । राष्ट्रपतिले त्यस अवसरमा मुक्तिनाथ मन्दिरका पुजारी कृष्णप्रसाद सुवेदी र आनी कार्पोबाट टीका ग्रहण गर्नुभयो । मुक्तिनाथको दर्शन भ्रमणका लागि उहाँ आज काठमाडौँबाट नेपाली सेनाको हेलिकप्टरबाट मुक्तिनाथ पुग्नुभएको हाे ।   राष्ट्रपति भण्ड…


काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले अविरल वर्षाका कारण धानबालीमा क्षति ब्यहोरेका किसानलाई राहत र क्षतिपूर्ति दिन आग्रह गर्नु भएको छ । राष्ट्रपति कार्यालयले  बिहिबार एक बिज्ञप्ति जारी गर्दे प्रकोपबाट कृषिक्षेत्र खासगरी धान बाली र विविध भौतिक पूर्वाधारको विनाशको सन्दर्भमा राहत, क्षतिपूर्ति र पुनर्निर्माण सम्बन्धमा समन्…


Page 1 of 10