संसद अधिवेशन

काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपतिले वैशाख २७ गतेका लागि संसद अधिवेशन आह्वान भएपछि आज प्रतिनिधि सभाका सांसदहरूको पिसिआर परीक्षण गरिने भएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको ल्होत्से हलमा पीसीआर परीक्षण हुने संघीय संसद सचिवालयले जानकारी दिएको छ सभामुख, …


काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन  फागुन २३ गते  आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को  बैठकले फागुन २३ गते अधिवेशन आह्वान गर्न  राष्ट्रपति समक्ष सिफरिस गरेको हो । प्रतिनिधिसभाको बिघटनको निर्णय बदर गर्दै सर्वाेच्च अदालतले फा…


पुसको पहिलो हप्ता प्रधानमन्त्री केपी ओलीले संवैधानिक परिषदको बैठक बोलाउनुभयो । उहाँले आह्वान गरेको बैठकमा परिषदका एकजना सदस्य सभामुख अग्निप्रसाद सापकोटा भने उपस्थित हुनुभएन । सभामुखको अनुपस्थितिले त्यस बैठकमा एउटा अनौठो दृश्य देखापर्यो– प्रधानमन्त्रीले बोलाएको बैठकमा प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर द…


काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद अधिवेशन अविलम्ब बोलाउन माग गरेको छ। संसदलाई बन्धक बनाएर प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेशमार्फत अलोकतान्त्रिक बाटोमा अगाडि बढेको निष्कर्श निकाल्दै कांग्रेसले अविलम्ब संसद अधिवेशन बोलाउन सरकारसँग माग गरेको हो। कांग्रेसले अध्यादेशपश्चात् हुने कुनै पनि निर्णय पार्टीलाई म…


काठमाडौं । नेकपा स्थायी कमिटी बैठक पुस ५ गते बस्ने गरि सकिएको छ । बुधबार बसेको स्थायी कमिटी बैठकले पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको हो ।  बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संबैधानिक निकायमा रिक्त रहेका पदहरुमा नियुत्तिका लागि प्रकिया अगाडी बढाउने…


काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले पुष १८ गतेभित्र संघीय संसदको हिँउदे अधिवेशन बोलाउनै पर्ने बाध्यता भएकाले संसद सचिवालयले आफ्नो तयारी गरिरहेको बताउनु भएको छ  ।  आइतबार १४ औं संघीय संसद् सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख सापकोटाले संवैधानिक बाध्यता भए अनुसार पुष १८ ग…


काठमाडौ  । सभामुख अग्निप्रसाद सापकोटाले संसदको हिउँदे अधिवेशन सुरु गर्ने सम्बन्धमा सरकारसँग छलफल भइराखेको बताउनुभएको छ । सभामुख सापकोटाले अधिवेशन सुरु गर्न संसद सचिवायल तयारी अवस्थामा रहेको र सरकारसँग पनि छलफल भइराखेको बताउनुभएको छ । सोमबार सिंहदरबार स्थित संसद सचिवायलमा नेपाली कांग्रेसका नेता मोहनप्…