सभामुख अग्नि सापकोटा

काठमाडौं । सभामुख अग्नि सापकोटाले संसदमा रहेका अध्यादेश अगाडि बढाउन संसद तयार रहेको बताउनु भएको छ । सरकारले ल्याएका कुरा अड्काउनुपर्छ भन्ने मानसकितामा आफू नरहेको पनि स्पष्ट पार्नुभएको छ । उहाँले भन्नुभयो,  ‘सरकारले ल्याएका कुरा अड्काउनु पर्छ भन्ने मलाई लागेको छैन, अड्काउने मनसाय पनि छैन, निष्पक्ष र तटस्थत…


काठमाडौं । सभामुख अग्नि सापकोटाले सरकारले स्वेच्छाचारी ढङ्गले संसद छलेर र संविधान विपरीत संवैधानिक निकायमा नियुक्ति गरेकोले देशमा अराजक अवस्थाको सिर्जना आएको बताएका छन् ।  उनले भने यसरी सरकारले संविधान विपरितका कार्यहरु गर्दै जाने अवस्थाले नेपाल आमाका महानतम् छोराछोरीको संघर्ष, रगत र पसिनाको बलमा निर्मित य…


काठमाडौं । सभामुख अग्नि सापकोटा संवैधानिक निकायहरुमा भएको नियुक्त विरुद्ध रिट दायर गर्न सर्वोच्च अदालत पुग्नुभएको छ । संवैधानिक परिषद्को बैठक त्यसको प्रक्रिया र नियुक्ति को सिफारिस प्रति सुरु देखी नै असहमति राख्दै आउनु भएका सापकोटा नियुक्त विरुद्धको रिट लिएर सर्वोच्च अदालत जानुभएको हो । मंसीर ३० गते बसे…


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै विभाजित राजनीतिका कारण सभामुख अग्निप्रसाद सापकोटा दबाबमा परेका छन् । संसद् नरहँदा पनि संविधानले सभामुख र उपसभामुखको पद कायम रहने व्यवस्था गरेको छ । वर्तमान अवस्थानमा संसद् विघटन भए पनि अग्निप्रसाद सापकोटा सभामुख कायमै छन् । अहिलेको अवस्थामा सभाम…


काठमाडौ ।  सभामुख अग्नि सापकोटा विरुद्ध व्यक्ति हत्या सम्बन्धी परेको मुद्दा सर्वोच्च अदालतले आज पेशीमा राखे पनि शुक्रबार  हेर्न नभ्याइनेमा  परेको छ । शसस्त्र द्वन्द्वकालमा  काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रत्यक्ष संग्लन भएको भन्दै लामाकी पत्नी पूर्णिमायाले २०६४ सालमा सर्वोच्च अदालतमा मुद्दा दर्ता गराउ…


काठमाडौ ।  सभामुख अग्नि सापकोटा विरुद्ध व्यक्ति हत्या सम्बन्धी परेको मुद्दा सर्वाेच्च अदालतले आज पेशीमा राखेको छ । शसस्त्र द्वन्द्वकालमा  काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रत्यक्ष संग्लन भएको भन्दै लामाकी पत्नी पूर्णिमायाले २०६४ सालमा सर्वाेच्च अदालतमा मुद्दा दर्ता गराउनु भएको थियो । प्रधानन्यायाधीश चोले…


काठमाडाैंः पूर्व मन्त्री एवं सांसद भीमप्रसाद गौतमको असामयिक निधन भएको छ । सभामुख अग्निप्रसाद सापकाेटाले ट्वीट गर्दै गाैतमकाे निधनकाे खबरले दुःखित बनाएको बताउनु भएकाे छ । उहाँले दिवंगत गौतमप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै शोकाकुल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएकाे छ । गाैतम भूमिसुधार तथा …


सिन्धुपाल्चाेकबाट निर्वाचित सभामुख अग्नि सापकाेटा गृह जिल्लामा निरन्तरकाे बाढी पहिराेबाट पीडामा छ । संसदकाे प्रभावकारिता र बाढी पहिराे समेतका समसामयिक विषयमा सभामुख अग्नि सापकाेटाकाे विचार ।


काठमाडौँ । करिब महिना दिनअघि सिन्धुपाल्चोकको लिदीमा ठूलो पहिरो गयो । एउटा गाउँ नै सखाप भयो, ४० भन्दा बढी गाउँलेको ज्यान गयो । त्यसपछि आउन थाले बाँचेका गाउँलेका कथा व्यथा । यथार्त राजधानीले त्यतिबेला जान्न पायो जतिबेला बाँचेका गाउँलेले बलिन्द्र धारा आँशु झार्दै भने– हाम्रो बस्तीमाथिको जमिनमा धाँजा फाटेको थि…