प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले राजीनामा गर्न चौतर्फी दबाब झेलिरहनु भएका प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाइ मार्गप्रशस्त गर्न आग्रह गर्नु भएको छ । प्रधानमन्त्री देउवाले बिहीबार आफ्नै सरकारी निवास बालुवाटारमा प्रधानन्यायाधीश राणासँग लामै छलफल गर्नु भएको थियो ।  प्रधानमन्त्री देउवाले तीन महिनादेखि न्यायप…


काठमाडौं । नेपाल बार एशोसिएसनले दिउँसो २ बजेदेखि सर्वोच्च अदालतबाट बालुवाटार प्रधानन्यायाधीश निवाससम्म मार्चपास  गरिरहेको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराको राजीनामा माग गर्दै सर्वोच्चमा धर्ना दिँदै आएको बारले बिहीबार दिउँसो २ बजे सर्वोच्चअदालतबाट बालुवाटारसम्म मार्चपास सुरु गरेको हो ।   …


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै कार्तिक १४ गते बाट आन्दोलनरत कानून व्यवसायीहरूले  आईतबार बाट भने गृहमन्त्री बालकृष्ण खाँडको पनि राजीनामा मागेका  छन् । सर्वोच्च अदालत परिसर भित्र नै प्रदर्शन गर्दे कानून व्यावसायीहरुले सर्वोच्च परिसरमा दंगा प्रहरी परिचालन गरिएको र शान्तिपूर्ण आन्…


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग गर्दै आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आन्दोलनमा राजनीतिक दलहरुको साथ खोज्ने भएको छ । बार एशोसिएसनको सनिबार बसेको बैठकले संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको संसदीयदलमा ज्ञापनपत्र बुझाउने निर्णय गरेको हो ।  प्रधानन्यायाधीशको राजीनाम…


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरुले सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेका छन् ।  कानून व्यवसायीहरुको अबरोध बीच धानन्यायाधीश राणा सर्वोच्च अदालत पुग्नु भएको छ । कानून व्यावसायीको प्रदर्शनका कारण सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी ठूलो संख्यामा प…


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरुले  सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेका छन् । कानून व्यवसायीहरुको अबरोधबीच प्रधानन्यायाधीश राणा सर्वोच्च अदालत पुग्नु भएको छ । कानून व्यावसायीको प्रदर्शनका कारण   सर्वोच्च अदालत परिसरमा सुरक्षाकर्मी  ठूलो संख्…


काठमाडौं।प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरुले  सर्वोच्च अदालत परिसरमा प्रदर्शन जारी राखेका छन् । आज पनि कानून व्यवसायीहरुको अबरोधबीच प्रधानन्यायाधीश राणा सर्वोच्च अदालत पुग्नु भएको छ । सर्वोच्च भित्र कानून व्यावसायीको प्रदर्शन भै रहँदा बाहिर भने प्रधानन्यायाधीश राणाको पक्ष…


काठमाडौं I प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै आज पनि कानून व्यवसायीहरुले  प्रदर्शन गरेका छन् । सर्वाेच्च अदालतको मूल प्रवेशद्वार अगाडि प्रदर्शन गरेर बाटो अबरोध गरेपछि प्रधानन्यायाधीश राणा महान्यायाधीवक्ताको कार्यलयसँगै रहेको सर्वाेच्च अदालतको अर्को गेटबाट कार्यालय प्रवेश गर्नु भएको छ । शुक्रबा…


काठमाडौं । नेपाल बार एशोसिएसनले आज पनि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक्न प्रयास गर्ने भएको छ । बार महासचिब लिलामणी पौडेलले एक बिज्ञप्ति जारी गर्दै काठमाडौं उपत्यकाका विभिन्न अदालतमा समेत हातमा कालोपट्टि  बाँधेर बिरोध कार्यक्रममा सहभागी हुन आग्रह गर्नु भएको छ । नेपाल बारले &nb…


काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको राजीनामा माग्दै दबाबमुलक आन्दोलनमा उत्रिएको नेपाल बार एशोसिएसनले आज प्रधानन्यायाधीशलाई सर्वाेच्च अदालतमा प्रवेश गर्न नदिन मुल ढोकामा नै धर्ना सहित जुलुस गर्ने भएको छ । बिहीबारदेखि सर्वाेच्च अदालत परिसरमा नै प्रदर्शनमा उत्रिएको बारले आज भने सर्वाेच्च अदालतको मुलढोका अगा…


Page 1 of 2