प्रहरी

काठमाडौं । बैतडीको दोगडाकेदार–७ मा बलात्कारपछि हत्या गरिएकी १७ वर्षीया भागरथी भट्टको हत्याको अनुसन्धानका लागि प्रहरीले आफन्तदेखि साथीसम्म गरी दुई दर्जन व्यक्तिलाई निगरानीमा राखेको छ । २१ पुसमा विद्यालयबाट घर फर्कने क्रममा हराएकी उनको बिहीबार लवदेव सामुदायिक वनमा बलात्कारपछि हत्या गरिएको अवस्थामा शव फेला परे…


 काठमाडौ ।  पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार पश्चिम ढोका स्थित पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गर्न राप्रपाका नेता कार्यकर्ता जुलुस सहित पुगेका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले लाठिचार्ज गरेको थियो ।


काठमाडौँ । आज काठमाडौंका सडकैभरि प्रहरी देखिन्छन् । प्रधानमन्त्री केपी ओलीले संसद विघटन गर्ने निर्णय गरेपछि र त्यसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सदर गरिदिएपछि काठमाडौंका सडकमा विरोध जुलुशहरु निस्किएका छन् । सरकारको सो निर्णयको विरोधमा सबै विपक्षी दलहरुमात्र होइन कि नेकपा नै रहेको छ ।  जसका कारण विभिन्न द…


रसुवा । गाउँघरमा अपरिचित व्यक्तिको प्रवेश भएमा उनीहरूप्रति सजग रही सुरक्षा निकायलाई खबर गर्न रसुवा प्रहरीले आग्रह गरेको छ । स्थानीयस्तरमा अपरिचित व्यक्तिबाट गत मङ्सिर २१ गते कालिका गाउँपालिका–१ राम्चेको ग्राङ इलाका क्षेत्रमा स्कूले बालिकाको हत्या भएपछि गम्भीर रहेको रसुवा प्रहरीले यस्ता घटना न्यूनीकरण गर्न सूचनाकोे स…


महोत्तरी । महोत्तरीको बर्दिबासमा बालिका हत्याको बिरोधमा भएको  भएको प्रर्दशनमा प्रहरीको गोली चलाएको छ । आईतबार साँझ देखी हराएकी ६ वर्षिय बालिका गुलाब साह खातुनको सोमबार हत्या गरिएको अबस्थामा शव भेटिएको थियो । हत्या पछि बोरामा फ्याकिएको अवस्थामा  बालिकाको शव फेला परेपछि स्थानीयले बालिकाको बलात्कारपछि हत्या…


दोहा । इराकको सलाहुद्दिन प्रान्तमा शनिबार भएको एक हिंसात्मक आक्रमणमा परेर सात जना सुरक्षाकर्मी मारिएका बताइएको छ । शनिबार सो हमला भएको थियो । उक्त प्रान्तमा शनिबार भएको यस आक्रमण आइएसआइएसले गरेको अनुमान गरिएको छ । शनिबार साँझ इराककी सेना र त्यहाँको प्रहरीको संयुक्त सुरक्षागस्तीले इराकको एक सशस्त्र समूह सवाहका लडा…


महेन्द्रनगर । कञ्चनपुर प्रहरीले पहिलो पटक जिल्लामा सवारीसाधन जाँचमा ‘गोप्रो क्यामेरा’ प्रयोगमा ल्याएको छ । प्रहरी र सेवाग्राहीलाई जवाफदेही र पारदर्शीताका लागि यहाँ शुरुआती चरणमा ६ वटा क्यामेरा प्रयोगमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले जानकारी दिनुभयो ।“सव…


काठमाडौ । प्रहरी प्रधान कार्यलयले एसएस्पीहरुको सरुवा तथा पदस्थापन गरेको छ । जस अनुसार महानगरिय प्रहरी परिसर टेकुमा अशोक शिंहलाई पठाईएको छ भने ललितपुरमा किरण बज्राचार्यको पदस्थापना गरिएको छ । यसैगरी बुटवल तालिमकेन्द्रका रामदत्त जोशी, दिपायलमा मुकेश शिंह, नेपालगञ्जमा किरण राणालाई सरुवा गरिएको प्रहरी प्रधान कार्यल…


मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडा उपमहानगरपालिका–१० स्थित भुटनदेवी मन्दिर नजिकैबाट प्रहरीको टोलीले आज ८० किलो गाँजासहित कार नियन्त्रणमा लिएको जनाएको छ । प्रहरी टोलीले उक्त मन्दिरको नजिकै पार्किङ गरिराखेको बा६च १४७६ नम्बरको कारलाई शङ्का लागि खोजतलास गर्ने क्रममा उक्त कारभित्र राखिएको अवैध …


खोटाङ । दिप्रुङ चुइचुम्मा गाउँपालिकाले नियुक्त गर्न लागेको गाउँपालिका प्रहरी भर्नाका लागि ५४ जनाको दरखास्त परेको छ । गाउँपालिका प्रहरी भर्नाका लागि गाउँपालिकाले हप्ता दिनको म्याद दिएर दरखास्त आह्वान गरेपछि ५४ उम्मेदवारको आवेदन परेको हो । एक हवल्दार र चार जवान भर्नाका लागि गाउँपालिकाले गत कात्तिक १३ गते विज्ञापन गरेर…


Page 1 of 2