राप्रपा

 काठमाडौ ।  पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार पश्चिम ढोका स्थित पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गर्न राप्रपाका नेता कार्यकर्ता जुलुस सहित पुगेका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले लाठिचार्ज गरेको थियो ।


काठमाडौं । हरेक वर्ष पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा काठमाडौंमा चियापान गर्दै आएको राप्रपाले यसपटक कोरोना महामारीको कारण चियापान कार्यक्रम नगर्ने तर ७७ वटै जिल्लामा विविध कार्यक्रम गरि मनाउने भएको छ । २०६५ देखि हरेक वर्ष राप्रपाले सामाजिक जीवनका विभिन्न व्यक्तिलाई निमन्त्रणा गरि चियापान गर्दै आएको थियो ।…


काठमाण्डौ । राप्रपाको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पौष ४ गते काठमाडौंमा बस्ने भएको छ । शनिबार अध्यक्ष पशुपतिशमशेर राणाको निवास महाराजगन्जमा बसेको त्रय अध्यक्षको बैठकले कार्य सम्पादन समिति बैठकको टुंगो लगाएको हो । उक्त बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टी संगठनको सुदृढीकरण, आगामी एकता म…


काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीको आहृवान गरेको सर्वदलीय बैठकमा ओलीले सहभागी नेताहरुलाई एकजुट हुन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले कोभिड-१९ को नियन्त्रण, प्राप्त उपलब्धीहरुको रक्षा, संविधान विरोधी र हिंसात्मक गतिविधिहरुको विरोधमा एकजुट हुन आग्रह गरेका हुन् ।…


काठमाडौं । राप्रपाका त्रय अध्यक्षद्वारा पार्टीको विधान अनुसार मौजुदा केन्द्रीय समितिमा सदस्य संख्या थप गरि आज केन्द्रीय कार्य समिति विस्तार गरेका छन् । राप्रपा र राप्रपा (संयुक्त) को एकता पछि राप्रपाको केन्द्रीय कार्य समितिमा यो दोश्रो पटक विस्तार गरिएको हो ।  गत फागुनको तेश्रो साता ती दुई पार्टी एकता भएपछि जेठ २९ ग…


काठमाडौ । राष्ट्रिय प्रजातन्त्र पार्टीका तीनै जना अध्यक्ष केही नेताहरुलाई लिएर सनिबार बिहानै शिबपुरी राष्ट्रिय निकुञ्ज तर्फ लागे ।   शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्रमा मर्निंग वाक गर्न भन्दै पुगेका पशुपति शमशेर राणा,प्रकाशचन्द्र लोहनी र कमल थापाले  समसामयिक राजनीतिक परिस्थिति, कोरोना महामारी, पार्टी संगठ…


राप्रपा र राप्रपा संयुक्त बीच एकता भएको लामो समयसम्म केही प्राविधिक विषय नमिल्दा एकता प्रक्रियाले पूर्णता पाउन सकिरहेको थिएन । एकता जोगाउने कि छुट्टिएर अलग अलग हिड्ने भन्ने अवस्था पटकपटक आयो । विगतमा टुटफुट र विभाजनको कैयौं लाजमर्दो श्रृङखला बेहोरेको राप्रपा र यसको नेतृत्व पंक्तिका लागि निर्णय लिनु सजिलो कुरा थिएन । …


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीभित्र पार्टी एकता हुँदादेखि नै नसुल्झिएको निर्वाचन चिह्नको विवाद एकताको ६ महिनापछि टुंगिएको छ । गत २८ फागुनमा पार्टी एकता हुँदा थाती राखिएको चिह्न विवाद पटक पटकको अध्यक्षत्रयबीचको छलफलपछि बुधबार टुंगिएको हो । राप्रपा अध्यक्षत्रय कमल थापा, पशुपतिशमशेर राणा र प्रकाशचन्द्र लोहनीबीचको प…