नेकपा एमाले

काठमाडौं । नेकपा (एमाले) माधवकुमार नेपाल पक्षले पार्टी एकताको नाममा सर्वोच्च अदालतमा दायर भएको रिट निवेदन फिर्ता नलिने भएको छ, २०७५ जेठ २ मा फर्किन पार्टी अध्यक्ष केपी शर्मा ओली तयार भए पनि माधव पक्ष रिट फिर्ता नलिने निष्कर्षमा पुगेको हो ।  माधव पक्षका २३ जना सांसदले प्रतिनिधिसभा पुनस्र्थापना गरी नेपाली…


काठमाडौं । सत्तारूढ दल नेकपा एमालेभित्रको आन्तरिक विवादमा पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षले वरिष्ठ नेता माधवकुमार नेपालसँग संवाद नगरी दोस्रो तहका नेताहरूसँगको संवादले मात्रै टुंगोमा पुग्न नसकिने निष्कर्ष निकालेको छ। पछिल्लोपटक अनौपचारिक संवादमा रहेका दोस्रो पुस्ताका नेताहरूले मात्रै कुराकानी गरेर एकताको सम्भावना न…


काठमाडौं । आज पनि नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटी बैठक बस्दैछ । बैटक अहिले ११ बजेबाट भर्चुअल रुपमा हुनेछ । बैठक हिजो बिहीबार देखि शुरु भएको हो ।  बिहीबार ३९ केन्द्रीय सदस्यले आफ्नो राय प्रस्तुत गरेका थिए । बाँकी नेताहरुले छलफलमा राय राखेपछि आज बैठक सकिनेछ । पार्टीभित्…


काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहका नेताले पार्टी विवाद समाधान गर्न बल अध्यक्ष केपी शर्मा ओलीको कोर्टमा भएको बताएका छन्। बिहीबार समूहका केन्द्रीय सदस्यको बैठकमा अधिकांशले अध्यक्ष ओलीले संकट पर्दा मात्रै संवाद गर्ने, विभिन्न प्रलोभन देखाउने तर संकट टरेपछि पुरानै स्वभाव देखाउने भएकाले उनलाई विश्वास गर्न नसकिने बताए…


काठमाडौ । आज नेकपा एमाले झलनाथ खनाल तथा माधव नेपाल पक्षको केन्द्रीय समितिको बैठक बस्दैछ । आफू निकट भनिएका नेताहरु नै अनुमति बिना अध्यक्ष केपी ओली पक्ष संग सम्बादमा बसेपछि झस्कनु भएका नेता नेपालले आजको बैठकमा अब दिनमा अपनाउने रणनीति तय गर्न केन्द्रीय समितको बैठक बोलाउनु भएको हो । बैठक आज (बिहिबार) बिहान ११ ब…


काठमाडौं । नेकपा एमालेका नेता तथा पूर्वसांसद योग नारायण यादवको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचारको क्रममा गएराति निधन भएको पारिवारिक स्रोतले जानकारी दिएके छ । धनुषाको सबैला नगरपालिका वडा नं। १ घर भएका यादव २०५६ सालमा सांसद निर्वाचित भएका थिए । स्रोतका अनुसार मिर्गौला प्रत्यारोपणको तयारी…


काठमाडौँ  । आज (आइतबार) नेकपा एमालेका माधव नेपाल समुहका सांसदहरुले सामुहिक राजीनामा दिने भएका छन् । केही दिनदेखिको वार्ता र छलफल कुनै निष्कर्षमा पुग्न नसकेपछि अन्तत नेपाल समूहका सांसदहरुले राजिनामा दिने भएका हुन् ।  पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटीमात्र गर्न खोजेको र जति प्रयास …


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत प्राप्त गर्नेगरी राजनीतिक दलहरूसँग छलफल गर्ने भएको छ । आफूविरुद्ध मोर्चाबन्दी भएपछि अप्ठ्यारोमा रहेका ओली अहिले विश्वासको मत लिनका लागि दौडधूप गरिरहेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको एमाले स्थायी कम…


काठमाडौ । फुटको डिलमा पुगेको नेकपा एमालेलाई पुनः एकिकृत गर्न दोश्रो तहका नेताहरुले सक्रियता देखाएका छन् । अध्यक्ष केपी ओली र बरिष्ठ नेता नेपाल बीच बैशाख  ७ र ८ गते भएको छलफल निष्कर्षमा पुग्न नसकेपछि सुस्ताएका दोश्रोतहका नेता बैशाख २७ नजिकिदै जादा फेरि सक्रिय हुन थालेका छन् ।  बिहीबार नै एमाले उपमहास…


काठमाडौं । नेकपा एमालेको आन्तरिक विवादका कारण अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल आफ्नैबाट अप्ठ्यारोमा परेका छन्। जेठ २ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनमा कांग्रेस, माओवादी केन्द्र र एमालेको नेपाल समूहले हातेमालो गर्न खोजेपछि आगामी आमनिर्वाचनमा पनि यही समीकरण बने पार्टी धराशयी हुने ओली निकटक…


Page 1 of 8