पृथ्वीनारायण शाह

काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथिको सुनुवाइ सर्वोच्च अदालतको संवैधानिक इजलासमा जारी छ । मंगलबार मुद्दाको सुनुवाइमा बहस गर्दै अधिवक्ता हर्कबहादुर रावलले अहिले कुनै शासकले पृथ्वीनारायण शाह, हिटलर वा विन्सटन चर्चिलको पद्धति खोज्न नपाउने बताउदै उनले संविधानले तोकेभन्दा बाहिरको सीमामा कोही ज…


 काठमाडौ ।  पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार पश्चिम ढोका स्थित पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गर्न राप्रपाका नेता कार्यकर्ता जुलुस सहित पुगेका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले लाठिचार्ज गरेको थियो ।


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर राणाले सरकारले लोकतन्त्रको मूल्य र मर्मलाई दबाउने काम गरेको बताउनुभएको छ ।   सोमबार पृथ्वी नारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा श्रद्धाञ्जली दिन जुलुस सहित सिंहदरबार पश्चिमगेट स्थित शाहको शालिकमा पुगेका विभिन्न संघसंस्थाका व्यक्तिहरु  र राष्ट्रिय…


काठमाडौँ । राजतन्त्र पक्षधर र प्रहरीबीच सिंहदरबारको पश्चिम गेट नजिकै झडप भएको छ । सोमबार पृथ्वी जयन्तीका अवसरमा राजधानीमा र्याली निकालेका राजतन्त्र पक्षधर र प्रहरीबिच झडप भएको हो ।  र्यालीसहित सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालिकमा माल्यार्पण गर्न सिंहदरबारतर्फ अघि बढेका उनीहरूलाई प्रहरीले निषेधित क्षेत्रमा ज…


‘ के चुनी (चुनिएका) सिपाही भए, के भाइ–भारदार भए, यिनलाइ दौलथ कमाउन नदिनू । आदमी ( मानिस ) हेरी हुर्मत मात्रै राखिदिनू । किन भनौला, दौलथ भएकाले तरवारमा पसी मर्न मार्न सकोइनन् र हरिप ( शत्रु ) को चपक ( पीरपिराउ )  हुन्छ । सिपाही, भाइ भारदारहरुले सोख गरेनन् भने चारै खुट (चारै दिशा) मेरो तरवार…


काठमाडौँ  । राष्ट्रपति विद्यादेवी भण्डारीले २९९औँ पृथ्वीजयन्ती तथा राष्ट्रिय एकता दिवसका अवसरमा नेपाल एकीकरण अभियानका नायक पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन अर्पण गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा  शुभकामना  व्यक्त गर्नुभएको छ ।  गोरखाका राजा पृथ्वीनारायणले न…


गोरखा दरबारबाट शुरु भएको गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रामा रहेको नेपाली सेनाको टोली काठमाडौंको हनुमानढोका आइपुगेको छ । पुस २१ गते देखि गोरखा दरबारबाट शुरु भएको ‘गोरखा–काठमाडौं एकीकरण मार्ग पदयात्रा’ पुस २६ गते आईतबार साँझ काठमाडौंको हनुमानढोकामा रहेको शार्दुलजंग गुल्ममा …


काठमाडौं । सरकारले पृथ्वीनारायण शाहले गर्नुभएको नेपाल एकीकरणको सन्दर्भसँग जोडेर पर्यटन पर्वद्धन गर्न विकास समिति गठन गर्ने भएको छ ।  संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन आदेश मार्फत विकास समिति निर्माण गर्ने प्रक्रिया शुरु गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री भानुभक्त ढकालले बताउनुभएको छ । आ…


प्रा. डा. सुरेन्द्र के.सी.   विषय प्रवेश पृथ्वीनारायण शाहको जन्म वि. सं. १७७९ पौष २७ गते वर्तमान गोरखाजिल्लाको सदरमुकाम अवस्थित गोरखादरबारमा राजा नरभूपाल शाहका ज्येष्ठ पुत्रका रूपमा भएको थियो । तिनताका नेपाल बाइसी, चौबीसी, पूर्वका सेन र काठमाडौँ उपत्यकाका मल्ल राज्यहरू गरी साना–ठूला भिन्न ५२ जति भु…


डा. के. बी रोकाया पृथ्वीनारायण शाहले नेपालको एकीकरण नुवाकोटबाट प्रारम्भ गरे जतिबेला उनी २० वर्षका थिए । शासनसत्ता सम्हालेको भर्खर वर्षदिन पुग्दै थियो । नेपालको पुनः एकीकरण गर्न उनी लागि हाले र आफ्ना भाइभारदार र सैनिकलाई त्यहीअनुसार प्रशिक्षित गरे । उमेरले युवा भए पनि उनको चिन्तन र दृष्टिकोेण प्रौढ भएको यस कार्यबा…


Page 1 of 2