प्रतिनिधिसभा

काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरुबीच छलफल सुरु भएको छ । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेससहित जनता समाजवादी पार्टी (जसपा) का नेत…


काठमाडौं । प्रतिनिधिसभा कामविहीन भएपछि आइतबार सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेका छन् । सभामुखकै आग्रहमा प्रधानमन्त्रीसँग भएको भेटको एउटै उद्देश्य हो – ससंदलाई जनमुखी, जीवन्त, प्रभावकारी र गतिशील बनाउन सर कार को सहयोग माग्ने । अघिल्लो साता सभामुख सापको टाले पत्रकारहरूसँग कुरा गर्द…


काठमाडौं । प्रतिनिधिसभाका सदस्य रेशम चौधरीमाथि लागेको आरोप कानुनबमोजिम फिर्ता लिन नमिल्ने देखिएको छ। चौधरीमाथि व्यक्ति हत्या गरेको आरोप लागेको मुद्दा फिर्ता लिन चौतर्फी दबाब आएको भए पनि कानुनअनुसार मागबमोजिम गर्न नमिल्ने देखिएको हो। स्वयं सरकारी वकिलले पनि सो मुद्दा फिर्ता लिन नमिल्ने उल्लेख गरेका छन्। प्रधानमन्त्री…


काठमाडौं । प्रतिनिधिसभामा न्याय परिषद् र न्याय सेवा आयोग तथा महान्यायाधिवक्ता कार्यालयको आर्थिक वर्ष २०७६÷७७ को वार्षिक प्रतिवेदन पेश गरिएको छ । प्रधानमन्त्रीका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले सदनसमक्ष ती दुवै प्रतिवेदन पेश गर्नुभएको हो । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उ…


काठमाडौं । आज दिउँसो १ बजे  प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद पुनःस्थापना पछिको आजको बैठक पाँचौं बैठक हो । सचिवालयले सूचनामा आजको बैठकमा सम्भावित कार्यक्रम बारे सार्वजनिक गरेको छ।  सम्भावित कार्यक्रमहरुः  १. सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले निम्नलिखित वार्षिक प्रतिवेदनहरु पेश गर्नुहु…


प्रतिनिधिसभाले संविधानसभा सदस्य दिनेशचन्द्र यादवको निधनमा शोक प्रस्ताव पारित गरेको छ । प्रतिनिधिसभाको मंगलबार बसेको बैठकले यादवको निधनमा दुख व्यक्त गर्दे शोक प्रस्ताव पारित गरेको हो । स्वर्गीय यादव २०७० सालको संविधानसभा सदस्य निर्र्वाचनमा नेपाल कम्युनिष्ट पार्टी एमालेबाट बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित हुनुभएको थिय…


काठमाडौं । आज प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष र उहाँहरुको निजी सचिवालयमा कार्यरत कर्मचारी,  दुवै सदनका सांसदहरुलाई कोरोना भाइरस (कोभिड–१९)विरुद्धको खोप लगाइँदैछ । संघीय संसद सचिवालयका अनुसार बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा कोरोना खोप लगाउने कार्यक्…


काठमाडौं । सरकारले प्रतिनिधिसभाको अधिवेशन  फागुन २३ गते  आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । शुक्रबार बसेको मन्त्रिपरिषद्को  बैठकले फागुन २३ गते अधिवेशन आह्वान गर्न  राष्ट्रपति समक्ष सिफरिस गरेको हो । प्रतिनिधिसभाको बिघटनको निर्णय बदर गर्दै सर्वाेच्च अदालतले फा…


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रश्नमा अदालत प्रवेश नगरोस् भन्ने आशय सहित प्रतिनिधिशभा बिघटन बारे परेको रिटमा सर्बोच्च अदालतमा जबाफ पेश गर्नुभएको छ ।  अदालतमा बुझाएको लिखित जवाफमा प्रधानमन्त्री ओलीले  आफूलाई काम गर्न अप्ठेरो परेकाले संसद विघटन  गरी जनतामा जाने निर्णय लिनु परेको जना…


काठमाडौँ । प्रतिनिधिसभाको आगामी निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्न आगामी माघ १५ देखि २१ गतेसम्म सबै स्थानीय तहको केन्द्रमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन हुँदैछ । निर्वाचन आयोगका अनुसार निर्वाचनका लागि अन्तिम मतदाता नामावली तयार गर्ने सन्दर्भमा यही पुस ५ गते १८ वर्ष उमेर पुग्ने व्यक्तिको मतदाता …


Page 1 of 2