श्रद्धाञ्जली

काठमाडौ ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षले शुक्रबार नेता कार्यकर्ताहरुको  -याली.सहित सहिदप्रति श्रद्धाञ्जली अर्पण गरेको हो । भोटाहिटीदेखि शुरु भएको  -यालीमा सहभागी भई नेकपाका नेता कार्यकताले लैनचौर पुगि सहिदहरुको शालिकमा माल्यार्पण गरी श्रद्दाञ्जली व्यक्त गरेका हुन् ।  …


 काठमाडौ ।  पृथ्वीनारायण शाहको २९९ औँ जन्मजयन्तीको अवसरमा सिंहदरबार पश्चिम ढोका स्थित पृथ्वीनारायण शाहको शालिकमा श्रद्धाञ्जली तथा माल्यार्पण गर्न राप्रपाका नेता कार्यकर्ता जुलुस सहित पुगेका थिए । भिडलाई तितरवितर पार्न प्रहरीले लाठिचार्ज गरेको थियो ।