माधव कुमार नेपाल

काठमाडौं । काठमाडौंको नागपोखरीस्थित होटल मेरियटमा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच ‘वान टु वान’ भेटवार्ता सुरु भएको छ  ।  आज (बुधबार) दिउँसो सिंहदरबारस्थित् अर्थ मन्त्रालयको हलमा बसेको एमाले कार्यदलको बैठकले सहमतिका लागि तयार गरिएको खाकाका विषयमा…


काठमाडौं । नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपाल समूहले प्रतिनिधिसभा विघटन बारे सर्वोच्च अदालतको निर्णय आए लगत्तै नयाँ दल घोषणा गर्ने तयारी गरेको छ ।  नयाँदलका आफूहरु निकट व्यक्तिका नाममा तीन ओटा दल दर्ताका लागि आयोगमा निवेदन पेश भएको छ । नेपाल समूहका एक नेताका अनुसार केही दिन अघि दीक्षा ज्ञावल…


पोखरा । नेकपा एमाले नेता माधव कुमार नेपालले केन्द्र देखी स्थानीय तह सम्म समानान्तर समितिहरु निर्माण गरी पाटीृ संञ्चालन गर्ने बताउनु भएको छ । काठमाडौमा यूवा संघको केन्द्रीय कार्यलय उद्घाटन गरेर पोखरा पुग्नुभएका नेता नेपालले समानान्तर जिल्ला समिति घोषणा गर्दे केन्द्रीय कमिटीबाट केपी ओलीलाई हटाएर आफ्नो नेतृत्वमा नयाँ कमि…


काठमाडौंः नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नेता माधव कुमार नेपालले पार्टी एकताको पूर्वसन्ध्यादेखि प्रतिनिधि सभाको विघटनसम्मको अवधिमा पुष्पकमल दाहाल प्रचण्डसँग निरन्तर गोप्य बैठक, सम्झौता र सहकार्य आफूहरुले नभई पार्टी अध्यक्ष केपी शर्मा ओलीले गरेको बताउनु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली समक्ष बिहीबार ८ पृष्ठ लामो…


काठमाडौं । साविक नेकपा हुँदा दुई खेमामा पुगेका एमालेका नेता पार्टी ब्युँतिँदा पनि मिल्न सकेका छैनन् । बरु वरिष्ठ नेता माधव कुमार नेपाल र झलनाथ खनाल पक्षको राष्ट्रिय भला बुधबार सुरु भएको छ । वरिष्ठ नेता नेपालले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लगाउँदै नौ पृष्ठको राजनीतिक प्रतिवेदन पेस गर…


धनगढी । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाएका छन्। शनिबार धनगढीमा आयोजित बिशालसभालाई सम्बोधन गर्दै नेपालले पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक भनेको तर उनले…


काठमाडौं । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयता नै खारेज गर्न चाहेको बताएका छन् ।   बिहीबार पेरिसडाँडामा बसेको जनसंघर्ष समितिको सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले प्रधानमन्त्रीले संघीयता, गणतन्त्र र समावेशी समानुपातिक प्रणाली खारेज गर्न चाह…


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनमा प्रचण्ड–माधव पक्षको १० सिट पनि नआउने दाबी गर्नुभएको छ । बुधबार आफु निकट आदिबासी जनजाती महासंघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आगामी निर्वाचनमा पुष्पकमल दाहाल प्रचण्ड–माधव कुमार नेपाल पक्षको १० सिट पनि नजित्ने दाबी गर्नुभ…


काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टीको उच्चस्तरीय टोली र नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।  नेपाल र चिनियाँ टोलीबीच बानेश्वरस्थित एभरेष्ट होटलमा भेटवार्ता भएको हो । यसअघि सो टोलीले आइतबार शीतलनिवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारी र बालुवाटार पुगेर प्रधानमन्त्री क…


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रचण्ड-माधव समूहले पुष १४ गते देशभर प्रदर्शन गर्ने भएको छ । बिहीबार बसेको केन्द्रीय कमिटी बैठकले प्रधानमन्त्री केपि शर्मा ओलीले संसद विघटन गरेको विरोधमा आन्दोलनको घोषणा गरेको हो । आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको संयोजकत्वमा २५०१ सदस्यीय जनआन्दोलन परिचालन …


Page 1 of 2