काठमाडौ । बैतडीकी किशोरी भागरथी भट्टको हत्यामा संलग्न ब्यक्तिलाई प्रक्राउ गरेपछि स्थानीय बासिन्दाले अनुसन्धानमा सग्लन प्रहरी अधिकारीहरुलाई फूलमाला लगाएर विदाई गरेका छन् । १३ दिन देखी घटनास्थल बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीचौकीमा बसेर अनुसन्धानमा गरिरहनु भएका सुद…