नेपाल आइडल

काठमाडौं । गायक बिक्रम बराल र सज्जा चौलागाईंको स्वरमा सजिएको गीत 'गल्ती २' चर्चामा आएको छ । चर्चित रियालिटी शो नेपाल आइडलबाट चर्चामा आएका बरालको स्वरलाई मन पराएर १० दिनअघि युट्युबमा सार्वजनिक गरेको गीतलाई ४ लाख २८ हजार बढीले हेरिसकेका छन् ।  भिडियोमा सुरज सिंह ठकुरी र रेश्मा घिमिरेको अभिनय…