नेपाल मजदुर किसान पार्टी

भक्तपुर । नेपाल मजदुर किसान पार्टीले नेकपा भित्रको भागवण्डाको विवादको कारण प्रतिनिधिसभा विघटन भई ताजा जनादेशको लागि निर्वाचन मिति घोषणा स्वभाविक भएको ठहर गरेको छ  । नेमकिपाको ३१ औ परिषदको बैठकले चुनावमा वैचारिक सङ्घर्ष मुख्य हुने उल्लेख  गरेको छ  । केन्द्रीय परिषद पार्टी अध्यक्ष नारायणमान विजुक्छे…