आयोगले आज सूचना प्रकाशन गरी उक्त प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरू हुने भएकाले स्वीकृत निर्वाचन कार्यक्रमअनुसार यही मङ्सिर २१ गते बिहान १०ः०० बजेदेखि २३ गते अपराह्न ४ः०० बजेसम्म सो प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई निवेदन पेस आग्रह गरेको हो ।
उनी साँच्चिकै प्रकृति प्रेमी थिए । उनी भनिरहन्थे, “सबैले प्रेमका गीत गाए, गीत लेखे ।” उनी प्रकृतिसँग सम्बन्धित गीत लेख्न मलाई हौस्याइरहन्थे, भनिरहन्थे । दुर्भाग्य, उनले यस्ता गीत गाउन पाएनन् ।
अहिले युवामा आकांक्षा र असन्तोष दुवै उच्च छ । युवा आकांक्षा र असन्तोष सम्बोधन गर्न सकिने विषय उद्यमशीलता नै हो
नीतिगत स्थिरतासहित आवश्यक काम गर्ने हो भने सन् २०३० भित्रै नेपाल दक्षिण एसियाको 'मोबिलिटी हब’बन्न सक्छ । यो यात्रा सम्भावनाको मात्र होइन विश्वास पुनर्स्थापनाको यात्रा पनि हो।