२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

संसदमा मलको बारेमा छलफल गर्न भन्दै एमालेको स्थगन प्रस्ताव



अ+ अ-

काठमाडौँ । प्रमुख प्रतिपक्षीदल नेकपा एमालेले संसद्‌मा स्थगनको प्रस्तावको सूचना दर्ता गराएको छ । एमालेका प्रमुख सचेतक विशाल भट्टराईसहित १५ सांसदले संसद्‌मा जारी बजेटमाथिको छलफल रोकेर मलको बारेमा छलफल गर्न माग गर्दे प्रस्ताब गर्दा गराउनु भएको हो ।

प्रतिनिधिसभा नियमावली २०७५को नियम७८ बमोजिक जरुरी सार्वजनिक महत्वको बिषयमा छलफल गर्न बैठकको कार्यक्रम स्थगित गरियोस भन्दै स्थगनको सूचना दिएको हो ।

धान खेती शुरुवात हुने समय गुज्रीन लागेको , किसानहरु मलको लागि भोतारिदै. हिड्नु परेको अबस्थमा पनि सरकार केही नभएको जस्तो ढुक्क संग बसेको भन्दै एमालले स्थगनको प्रस्ताब दर्ता गराएको हो ।

स्थगन प्रस्ताव स्वीकृत भए संसद्‌मा उक्त प्रस्तावमाथि छलफल हुनेछ भने मन्त्रालयगत बजेटमाथि सांसदले उठाएका प्रश्नको मन्त्रीहरूले जवाफ दिने कार्यक्रम स्थगित हुने संसद् हुने छ ।




भर्खरै