२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु पोखरा बसपार्क अतिक्रमण हटाउन स्थानीयको सक्रियता, संरचना आफैं भत्काउन सुरु (तस्बिरसहित) परराष्ट्रमन्त्री खनाल र भाजपाका विदेश विभाग प्रमुखबीच भेटवार्ता एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने पोर्चुगलमा टुङ्गियो एनआरएनए विवाद, सुजन लामा नेतृत्वको समितिलाई सरकारी मान्यता तीन तहको सरकारमा समन्वयको अभाव छः अध्यक्ष दाहाल बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल
तपाईं के खोज्दै हुनुहुन्छ ?

कक्षा १२ को परीक्षाफल प्रकाशित गर्ने तयारी



अ+ अ-

काठमाडौँ । आज यस वर्षको कक्षा १२ प्रकाशित गर्ने तयारी भएको छ । यसका लागि अहिले अपराह्न ४ बजे राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ ।

गत जेठ १६ गतेदेखि २५ गतेसम्म कक्षा १२ को परीक्षा सञ्चालन भएको थियो ।

बोर्डले आज बेलुकासम्ममा परीक्षाफल प्रकाशित गर्ने तयारी गरेको जनाइएको । परीक्षामा देशभरका एक हजार २९२ परीक्षा केन्द्रबाट चार लाख १० हजार ५० विद्यार्थीले परीक्षा दिएका थिए ।