२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिज ट्रस बेलायतकी भावी प्रधानमन्त्री, ऋषि सुनाक पराजित



लिज ट्रस
अ+ अ-

बेलायतका प्रधानमन्त्रीको दौडमा लिज ट्रस अगाडि बन्नु भएको छ । सत्तारुढ कन्भरभेटिभ पार्टीको अन्तिम चुनावी दौडमा लिज ट्रसले ऋषि सुनाकलाई पराजित गरेकी थिइन् ।

आज भएको पार्टीको मतदानमा ट्रसले ८१ हजार ३२६ मत पाएकी थिइन् ।

ऋषि सुनाकले भने ६० हजार ३९९ मत पाएका थिए ।

अब लिज ट्रसले वर्तमान प्रधानमन्त्री बोरिस जोन्सनको स्थान लिनेछिन् । जोन्सनले राजीनामा दिएपछि पार्टीभित्र नेतृत्वको लागि प्रतिस्पर्धा भएको थियो ।

ट्रसले कर कटौती गर्ने र अर्थतन्त्रलाई थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । कतिपयको भनाईमा मन्दीको संघारमा पुगेको बेलायतको अर्थतन्त्रलाई उकास्न ठूलै चुनौती रहेको छ । एएफपी