२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनका शीर्ष नेताको बैठक निष्कर्षबिनै सकियो, भोलि फेरि बस्ने



file
अ+ अ-

काठमाडौं । सत्ता गठबन्धनका शीर्ष नेताको आजको बैठक पनि निष्कर्षबिनै टुंगिएको छ ।

आज आइतबार बिहानदेखि बसेको बैठक सीट बाँडफाँटविनै टुंगिएको हो । बैठक भोलि बिहान ८ बजे बस्ने फेरि बस्नेछ ।

आजको बैठकमा कार्यदलले तयार पारेको प्रतिवेदनबारे रिपोर्टिङमात्रै भएको थियो ।

भोलि बिहान ८ बजे बस्ने बैठकले सीट बाँडफाँट टुंगो लगाउने बताइएको छ ।