२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

जबरा निवासबाट बाहिरिने गाडीलाई पनि ‘चेकिङ’



अ+ अ-

काठमाडौँ । प्रहरीले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको सरकारी निवासमा जाने तथा बाहिरिने गाडीहरूलाई सोधपुछ गरेर मात्र भित्र जान र बाहिरिन दिइरहेको छ ।

निवास भित्रबाट गाडी निस्किँदा बाहिर तैनाथ सुरक्षाकर्मीले गाडी नम्बर, उनीहरूको नाम, कारभित्र भएका मानिसबारे सोधपुछ गरेर गाडी जाँच गरेपछि मात्र बाहिर निस्किन दिइरहेका छन् ।

सरकारले जबरालाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउन आइतबार बिहान नेपाल प्रहरीलाई निर्देशन दिएसँगै उनको सरकारी निवासमा पनि सुरक्षा बढाइएको हो ।