७ असार २०८३, आईतवार
,
Latest
‘एक निर्वाचन क्षेत्रः एक प्रमुख पर्यटकीय गन्तव्य’ अवधारणा कार्यान्वयन गर्दै बागमती धनगढी उपमहानगरको ल्यायो दुई अर्ब ६४ करोडको बजेट ‘जनताप्रति समर्पित हुँदै नेतृत्व गर्ने व्यक्ति सधैँ सफल हुन्छन्’ तिलिचो भक्ति यात्रा सम्पन्न संस्कृति संरक्षणमा दरै समुदाय एक्सप्रेस वेमा हिँडेको गाडी हो, गन्तव्यमा पुगेपछि मात्रै ब्रेक लाग्छ ! राहुघाट जलविद्युत् आयोजनाः सुरुङमा पानी भर्न थालियो अमेरिका–इरान वार्ता स्विट्जरल्याण्डमा सुरु : कतार लेबनानमा इजरायली आक्रमण रोक्न इरानले अमेरिकासँगको वार्तामा विशेष जोड दिने सशस्त्र टोलीद्वारा बागमतीमा फसेका तीन बालिकासहित १४ जनाको उद्धार
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधान दिवसको अवसरमा रोट्र्याक्ट कलब अफ भिमादको दीप प्रज्वलन



अ+ अ-

तनहुँ । तनहुँको रोट्र्याक्ट कलब अफ भिमादले आठौं संविधान दिवसको अवसरमा दीप प्रज्वलन कार्यक्रम गरेको छ ।

सोमबार साँझ भिमादको लखन चोकमा क्लबद्वारा नेपालको चुच्चे नक्शा र झण्डा अंकित दीप प्रज्वलन गरिएको हो ।

उक्त अवसरमा भिमादका सरोकारवाला, स्थानीय एवं क्लबका सदस्यहरुले संविधान जारी भएको सात वर्ष पूरा भएकोमा खुसीयाली साटासाट गरेका थिए । सोमबार देशैभर विभिन्न कार्यक्रमहरु आयोजना गरि संविधान दिवस मनाइएको थियो ।