२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीको स्वास्थ्यमा सुधार, आज डिस्चार्ज हुँदै



अ+ अ-

काठमाडौँ । स्वास्थ्य अवस्थामा क्रमिक सुधार आएपछि राष्ट्रपति विद्यादेवी भण्डारी आज अस्पतालबाट डिस्चार्ज हुँदै हुनुहुन्छ ।

अस्वस्थ भएपछि उहाँ यही असोज २२ गते त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको थियो । भोलिपल्ट परीक्षणमा उहाँलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

अस्पतालका चिकित्सकहरुले राष्ट्रपतिको स्वास्थ्यमा सुधार भएको र ज्वरो र खोकी पनि कम भएको बताएका छन् । आवश्यक परे अब राष्ट्रपति भवनमै गएर थप परीक्षण र उपचार गर्न सकिने पनि चिकित्सकहरुको भनाइ छ ।