२४ जेष्ठ २०८३, आईतवार
,
Latest
जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

केदारनाथबाट २ किलोमिटर टाढा हेलिकप्टर दुर्घटना, दुई पाइलटसहित ७ को मृत्यु



अ+ अ-

एजेन्सी । भारतको उत्तराखण्डको रुद्रप्रयागस्थित प्रसिद्ध धार्मिकस्थल केदारनाथबाट २ किलोमिटर टाढा एक निजी कम्पनीको हेलिकप्टर दुर्घटना भएको छ ।

दुर्घटनामा पाइलटसहित सात जनाको मृत्यु भएको छ । हेलिकप्टर गरुडछट्टी नजिकै दुर्घटना भएको हो । त्यसमा भक्तजन सवार थिए ।

हेलिकप्टर निजी कम्पनी आर्यन हेलीको रहेको बताइएको छ । यो उत्तरकाशीको कम्पनी हो । यसले केदारनाथमा दर्शनका लागि भक्तहरूलाई टुर प्याकेज दिन्छ । खराब मौसमका कारण दुर्घटना भएको बताइएको छ ।