२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

गठबन्धनमा सहमतिका उम्मेदवारको सूची सार्वजनिक, केही स्थानमा मित्रवत प्रतिस्पर्धा



अ+ अ-

काठमाडौँ । सत्ता गठबन्धन दलहरूले सबै निर्वाचन क्षेत्रका साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरेका छन् ।

प्रतिनिधि सभातर्फ देशभरको १६५ वटै निर्वाचन क्षेत्रमा साझा उम्मेदवारहरूको सूची सार्वजनिक गरिएको हो ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीद्वारा हस्ताक्षर गरिएको विज्ञप्तिमा गठबन्धन दलहरूका उम्मेदवारहरूलाई विजयी गराउन अपिल गरिएको छ ।

यद्यसप, गठबन्धन दलबाट दोहोरो उम्मेदवारी परेको सम्बन्धमा भने मित्रवत् प्रतिष्पर्धा गर्ने सहमति भएको छ ।

[pdf-embedder url=”https://newspolar.com/wp-content/uploads/2022/10/FINAL-Candate-for-5-Partys-final_11_Kartik-14-no-page-editing.pdf”]

 




भर्खरै