२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारीले गौरीघाट र कमलपोखरीमा छठपूजा गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले आज अपराह्न गुह्येश्वरीमा तयार पारिएको छठ माताको दर्शन गर्दै पूजाआजा गर्नुहुने कार्यक्रम छ । अपराह्न ४ बजे राष्ट्रपति भण्डारी गुह्येश्वरी पुगी छठमाताको पूजा गर्नुहुने बताइएको छ ।

त्यस्तै आजै अपराह्न ५ बजे कमलपोखरीमा निर्माण गरिएको छठ घाटमा पुगी उहाँले अस्ताउँदो सूर्यलाई अर्घ्य दिई छठीमाताको पूजा आराधना गर्ने कार्यक्रम छ ।




भर्खरै