२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

योगेश भट्टराईबाट मैवाखोला गाउपालिका स्थित नारायणी माबि मतदान केन्द्रमा मतदान



अ+ अ-

काठमाडौं ।नेकपा एमालेका नेता एबं ताप्लेजुङका प्रतिनिधिसभा सदस्य उम्मेदवार योगेश भट्टराईले जिल्लाको मैवाखोला गाउपालिका स्थित नारायणी माबि मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।

मतदान पछि भट्टराईले नागरिकको सार्बभौमसत्ताको प्रयोग गर्ने माध्यम निर्वाचन जसले ब्यबस्थाका कमजोरीलाई हटाउंदै लोकतन्त्रलाई अझ सुदृढ बनाउने बनाउनुभयो ।