२४ जेष्ठ २०८३, आईतवार
,
Latest
दर्शना स्कुलको जन्मदिन कोषबाट बिरामी बालिकालाई २५ हजार सहयोग प्रदान रास्वपा दाङ सभापतिमा खनाल निर्वाचित झापाकाे मेचीनगरमा १५ फिट लामो अजिङ्गर फेला सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने…
तपाईं के खोज्दै हुनुहुन्छ ?

धादिङ निर्वाचन क्षेत्र नं १ मा राजेन्द्र पाण्डेको अग्रता कायमै



अ+ अ-

गल्छि । धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ को प्रारम्भिक मतगणना गर्दा नेकपा (एकीकृत समाजवादी)को अग्रता कायमै रहेको छ ।

कुल १००० मतगणना गर्दा प्रतिनिधिसभा सदस्यतर्फ गठबन्धनको तर्फबाट नेकपा एसका उपाध्यक्ष राजेन्द्रप्रसाद पाण्डेले ४७० मत पाएका छन् ।

त्यस्तै नेकपा एमालेका भूमि त्रिपाठीले ४२७ मत प्राप्त गरेका छन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका हिमेश पन्तले भने ७६ मत पाए ।