३१ जेष्ठ २०८३, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिरहा १ बाट एमालेका उम्‍मेदवार राम शंकर यादव बिजयी



अ+ अ-

काठमाडौं। सिरहा क्षेत्र नम्बर-१ बाट प्रतिनिधिसभा सदस्‍यमा नेकपा एमालेका उम्‍मेदवार राम शंकर यादव २९ हजार ४६२ मत सहित निर्वाचित हुनु भएको छ ।

उहाँले सत्तागठबन्धनका साझा उम्मेदबार कांग्रेसका पदम नारायण चौधरीलाई २ हजार ८३ मतान्तरले पराजित गर्नुभएको छ । चौधरीले २७ हजार ३७९ मत प्राप्त गर्नुभयो ।