२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

महोत्तरी क्षेत्र नम्वर ३ लोसपाका अध्यक्ष महन्थ ठाकुर निर्वाचित



फाईल फोटो
अ+ अ-

काठमाडौं। महोत्तरी क्षेत्र नम्वर ३ बाट प्रतिनिधिसभा सदस्यमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अध्यक्ष महन्थ ठाकुर १६ हजार ३७५ मत सहित निर्वाचित हुनु भएको छ ।

उहाँका निकटतम जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार हरिनारायण यादवलाई २ हजार ५० मतान्तरले पराजित गर्नुभएको छ । यादवले १४ हजार ३२५ मत प्राप्त गर्नुभयो ।

स्वतन्त्र उम्मेदवार राम आधार कापरले १२ हजार ७३३ मत प्राप्त गर्नुभयो ।