२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आफ्नो हारले हिन्दू राष्ट्र र विकासको सपना अधुरो रहला भन्ने कमल थापालाई चिन्ता



अ+ अ-

काठमाडौं । मकवानपुरमा चुनाव हारेपछि राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो हारले हिन्दू राष्ट्र र विकासको सपना अधुरो रहनसक्ने चिन्ता व्यक्त गरेका छन् ।

उनले चुनाव हारेर आफूले केही नगुमाएको तर, नेपाललाई हिन्दू राष्ट्र बनाउने सपना कमजोर बनेको भन्दै दुख व्यक्त गरेका हुन् ।

सामाजिक सञ्जालमा एक स्ट्याटस लेख्दै थापाले भनेका छन्, ‘नेपाललाई सर्वधर्म समभावसहितको हिन्दु राष्ट्र बनाउने सपना कमजोर भएकोमा दुखी छु’ ।

आफुले हेटौंडालाई बाग्मती प्रदेशको राजधानी बनाएको दाबि गर्दै थापाले यहाँका विकास योजनाहरु अधुरा रहने चिन्ता व्यक्त गरेका छन् । थापाले भनेका छन्, , ‘मैले हेटौंडालाई राजधानी त बनाएँ। तर,काठमाडौं जोड्ने सुरुङमार्ग,नयाँ औद्योगिक क्षेत्र,चक्रपथ बनाउने, हेटौंडा हस्पिटलको स्तरोन्नति गर्ने र विश्वविद्यालय स्थापना गर्ने सपना हारेकोमा भने चिन्ता छ।’