२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बालेन शाह राजिनामा दे’ भन्दै महानगरमा सुकुम्बासीको प्रदर्शन



अ+ अ-

काठमाडौं । थापाथलीका सुकुम्बासीहरुले काठमाडौं महानगरपालिकाको कार्यालयमा प्रदर्शन गरेका छन् ।

सुकुम्बासीको उचित व्यवस्थापनको मागसहित ‘बालेन शाह राजिनामा दे’ भन्दै उनीहरुले महानगरको कार्यालयमा प्रदर्शन गरेका हुन् ।

प्रदर्शनकारीहरुले ‘डोजर आतंक बन्द गर’ , ‘उचित विकल्पसहित ब्यवस्थापन गर’ जस्ता नारा लगाएका छन् । बागमति सभ्यता एकीकृत विकास समितिले पटक पटक बागमति किनार छेउका सुकुम्बासी बस्ती खाली गर्न सूचना जारी गरेको थियो । तर, उनीहरुले अटेर गरेपपछि महानगरले समितिको समन्वयमा हिजो डोजर लिएर बस्ती खाली गराउन पुगेको थियो ।

महानगरले सुकुम्वासी बस्तीमा डोजर चलाएपछि दुई पक्षबीच झडप हुँदा त्यहाको अवस्था तनावग्रस्त बनेको थियो ।