२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कानून बनाएर मात्र न्यायधीशहरूको सम्पती छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमालेको सहमति पछि बाजुरामा मतगणनाको तयारी



अ+ अ-

कैलाली । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाजुराले पुनः मतगणना गर्ने तयारी गरेको छ । दिउँसो साढे ३ बजेको सर्वदलीय बैठक सकेर मतगणना गरिने अधिकृतको कार्यालयले बताएको छ ।

यहाँ एमालेले पुन: मतदानको माग गरेको थियो तर निर्वाचन आयोगले गणना सुचारू गर्न निर्देशन दिएपछि आजबाटै गणनाको तयारी गरिएको हो ।

एमालेले आज बिहान बस्ने भनेको सर्वदलीय बैठक बहिष्कार गरेको थियो । एमालेको सर्तमा मंसिर ४ गते आन्दोलनका क्रममा पक्राउ परेका कार्यकर्ताहरुलाई रिहाई गर्ने तयारी भएपछि गणना सुरू गर्न सहमति भएको बताईएको छ ।




भर्खरै