२३ जेष्ठ २०८३, शनिबार
,
Latest
नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस सुदूरपश्चिमको समग्र विकासका लागि मिलेर काम गर्न आवश्यक छः प्रदेश प्रमुख मियाँ वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिओटिको अध्यक्षमा सिता पाण्डेको उम्मेदवारी



अ+ अ-

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बोर्ड अफ ट्रस्टीको चुनाव २०२२ मा सिता पाण्डेले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।

बिगतमा बिओटी कार्य समितिमा सचिव, पुरस्कार समितिको अध्यक्ष समेत रहेर काम गरी सकेकी पाण्डेले यस पटक अध्यक्षमा उम्मेदवारी दिनुभएको छ ।
यौनाभुती, सिता पाण्डेका कथाहरू,असजिला खुसीहरू,बन्दकी खुसीहरू,अन्तरद्वन्द, खेलकुद ज्ञानमन्च ( सह लेखन ),FEVER आदी कृतिकी कृतिकार पाण्डे नेपाली साहित्य जगतमा परिचित नाम हो ।

लामो समय देखि अनेसासलाई माया गर्दै यसैको सेरो फेरो लुटपुटीई रहदा यो सँस्था भित्रको बेथिति र अपारदर्षीता प्रति चिन्ता बड्दै गएको र यसलाई नियन्त्रण र शुद्धिकरण गर्न अव ढिला गर्नु नहुने ठानी आफुले नेतृत्व लिन चाहेको उहाँले बताउनु भयो ।