२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
विद्यार्थीमा जलवायु सचेतना फैलाउन वक्तृत्वकला प्रतियोगिता कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने
तपाईं के खोज्दै हुनुहुन्छ ?

दोहोरी गायक छत्र शाही र काजल जोशी विवाहबन्धनमा



अ+ अ-

काठमाडौँ । चर्चित लोक तथा दोहोरी गायक छत्र बहादुर शाही र गायिका काजल जोशी विवाह बन्धनमा बाँधिएका छन् । शाही र जोशीको आज काठमाडौँको गुर्हेश्वरी मन्दिरमा धार्मिक विधिविधान अनुरुप विवाह भएको हो ।

कैलालीकी काजल र जुम्लाका शाहीको सामाजिक विवाह २०७८ सालमा नै भएको थियो । तर विभिन्न कारणले रोकिएको सिन्दुर हाल्ने काम भने आज धार्मिक विधिविधान अनुरुप भएको हो ।

शाही र काजल  लोकदोहोरी कार्यक्रम इन्द्रेणीका चर्चित कलाकार हुन् । उनीहरुको भेट दुई वर्ष पहिला इन्द्रेणीमा  भएको थियो ।