२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले टुंग्यायो समानुपातिक सूची



फाईल फोटो
अ+ अ-

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले समानुपातिक सांसदको टुंगो लगाएको छ ।

आज शनिबार बसेको केन्द्रीय समितिको बैठकले १३ जना समानुपातिक सांसदको टुंगो लगाएको हो ।

केही बेरमा पार्टीले पारित गरेको नाम निर्वाचन आयोगलाई बुझाउने रास्वपाको तयारी छ ।

रास्वपाका समानुपातिक सांसदहरुः

दलित
१. सन्तोष परियार

२. शिव नेपाली

आदिवासी/जनजाति
१. डा. ढाकाकुमार श्रेष्ठ

२. इन्दिरा रानामगर

३. सुमना श्रेष्ठ

खस आर्य
१. डा. चन्दा कार्की

२. डोलप्रसाद अर्याल

३. निशा डाँगी

४. विनीता कठायत

मधेसी
१. लक्ष्मी तिवारी

२. मनिष झा

थारु
१. अशोककुमार चौधरी

मुस्लिम
असिम शाह