२३ जेष्ठ २०८३, शनिबार
,
Latest
सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य दिल्लीमा ‘ककरोच जनता पार्टी’को विरोध प्रदर्शन, संस्थापक दीपके सहभागी रवि जेलबाट निस्किएको घटनाबारे आयोगः जेलरमाथि केही व्यक्तिहरूले दबाब सिर्जना गरी हस्ताक्षर गराए, पत्र लेख्न…
तपाईं के खोज्दै हुनुहुन्छ ?

क्यान्सर निको हुने खोप तयार



अ+ अ-

लन्डन । क्यान्सरको यस्तो खोप विकसित भएको छ, जसपछि यो खतरनाक रोगबाट हुने मृत्यु ४४ प्रतिशतले घटाउन सकिन्छ । विज्ञहरूका अनुसार नयाँ खोप क्यान्सरको उपचारमा उत्कृष्ट विकल्प साबित हुन सक्छ।

मोडर्ना र फाइजरले कोभिड–१९ को औषधि बनाउन प्रयोग गरेको प्रविधिबाट यो नयाँ खोप तयार गरेका हुन् । यो खोपको दोस्रो चरणमा केट्रुडा औषधिसँग मिसाइएको थियो।

यसका कारण छालाको क्यान्सर दोहोरिने वा मृत्यु हुने जोखिममा ४४ प्रतिशतसम्म कमी आएको नतिजाबाट स्पष्ट भएको छ ।

यो खोप १५७ जना बिरामीलाई दिइएको थियो । यी बिरामीहरू मेलानोमा क्यान्सरको तेस्रो वा चौथो चरणसँग लडिरहेका थिए। उपचारपछि उनीहरुको ट्युमर शल्यक्रिया गरेर निकालियो ।

क्यान्सर अनुसन्धानको तथ्याङ्कअनुसार बेलायतमा हरेक वर्ष ३६ पुरुष र ४७ जना महिलालाई जीवनको कुनै न कुनै समयमा छालाको क्यान्सर भएको पत्ता लागेको छ। केट्रुडा एक एन्टिबडी, मेलानोमा, फोक्सोको क्यान्सर तथा टाउको र घाँटीको क्यान्सरको उपचार गर्न प्रयोग गरिन्छ।

मोडर्ना र मेकका डाक्टरहरूका अनुसार नयाँ खोपको नतिजा र एमआरएनएको पहिलो प्रयोगको प्रभावकारिता क्यान्सर

यो अध्ययन छालाको क्यान्सरमा इम्युनोथेरापीको प्रभावकारिता बढाउने खुराकलाई व्यक्तिगत बनाउन प्रयोग गरिएको थियो।

विशेषज्ञहरूले mच्ल्ब्(द्धज्ञछठरख्ढद्धण् यसरी तयार गरेका छन् कि जसले कोशिकाहरू बढाउनका लागि प्रतिरक्षा प्रणालीलाई प्रतिक्रिया दिन्छ।

यो अनुसन्धान पहिलो चरणमा छ तर यसको नतिजा उत्साहजनक रहेको विज्ञहरु बताउँछन् । प्रोफेसर एन्ड्रयू बेग्स, एमआरसी वरिष्ठ क्लिनिकल फेलो र बर्मिंघम विश्वविद्यालयका परामर्शदाता कोलोरेक्टल सर्जनका अनुसार यो एक गेम चेन्जर भ्याक्सिन हो जुन एमआरएनए भ्याक्सिन टेक्नोलोजीको सहयोगमा विकसित गरिएको हो।

यस खोपको कारण, इम्युनोथेरापी भ्याक्सिनको प्रतिक्रिया उल्लेखनीय रूपमा बढ्छ र यो धेरै खुसीको कुरा हो। आगामी दिनमा यो खोप उपचारको विकल्प बन्न सक्छ ।

मोडर्ना र मारेकका डाक्टरहरूले अब नियामकलाई सम्पर्क गर्नेछन्। तिनीहरूले यसको नतिजा प्रस्तुत गर्नेछन् र त्यसपछि तेस्रो परीक्षण सुरु हुनेछ। यसका साथै अन्य प्रकारका क्यान्सरका लागि पनि यो खोपको प्रयोग बढाउने विषयमा छलफल हुनेछ ।




भर्खरै